२०८३ मङ्सिर ९ गते बुधवार

 तुलसीपुरमा पटका पट्काउँदा झस्किन्छन् प्रहरी (भिडियो) 

तुलसीपुर ९ कार्तिक । तिहारमा तुलसीपुर बजारमा पटका पट्काउँदा प्रहरी झस्किने गरेका छन् । तिहारमा रमाईलो र मनोरञ्जनका लागि ठूलो आवाजमा पटका पट्काउँदा विशेष गरेर गस्तीमा हिँडेका प्रहरी झस्किने गरेका छन् ।

रात विस्तारै छिप्पिदै जाँदा इलाका प्रहरी कार्यालय, बस पार्क, बजारका मुख्य चोक र छेउछाउँमा ठुलो आवाजमा पट्का पट्काउने गरिएको छ  । प्रहरीले पटक पट्काउन प्रतिबन्ध लगाए पनि यसको अवज्ञा गर्दै सोमबार देखि निरन्तर पटका पट्काउने गरिएको छ ।। 

पटका पट्काएकाे हेर्न तर क्लिक गर्नसहाेस ।

प्रकाशित मिति : २०७९ कार्तिक ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।