२०८३ भाद्र ९ गते मङ्गलवार

तुलसीपुर उपमहानगरको प्रवक्तामा वली

तुलसीपुर, २६ जेठ । तुलसीपुर उपमहानगरपालिकाको प्रवक्तामा माधव वलीलाई चयन गरिएको छ । उपमहानगरको दोस्रो नगर कार्यपालिका बैठकले तुलसीपुर उपमहानगरपालिका–१८ का वडा अध्यक्ष वलीलाई नगर प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । कार्यपालिका बैठक मेयर टिकाराम खड्काको अध्यक्षतामा बसेको थियो ।बैठकले विषयगत समितिहरु पनि गठन गरको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार
प्रतिक्रिया