२०८३ कार्तिक १२ गते बिहिवार

मातातीर्थ औँसीकाे अवसरमा जेष्ठ नागरिकलाई फलफुल बितरण

तुलसीपुर, १७ बैशाख । मातातीर्थ औँसीकाे अवसरमा तुलसीपुरमा रहेका जेष्ठ नागरिकहरुलाई फलफूल बितरण गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर रेडियो प्रकृति एफएमकी मार्केटीङ प्रमुख प्रेम कुमारी बुढामगर र बन्दना बुढामगरले स्वर्गीय आमा देवकुमारी बुढामगरको सम्झानामा १७ जना वृद्ध र वृद्धालाई फलफूल बितरण गर्नुभएको हो ।

दुबैजनाले वृद्ध सेवा समितिका सल्लाहकार कासीराम भुुसाललाई संयुक्त रुपमा फलफुल हस्तान्तरण गरेको सचिव राधेश्याम उपाध्यायले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।