२०८३ भाद्र १० गते बुधवार

कोरोनाको लक्षण देखिएका बेला यौन सम्पर्क नगर्न डाक्टरको सुझाव

तुलसीपुर, १६ जेठ । कोरोनाको लक्षण देखिएको समयमा यौन सम्पर्क गर्न नहुने चिकित्सकहरुले सुझाव दिएका छन् । कोरोना संक्रमित वा संकास्पद लक्षण देखिएकाले यौन सम्पर्क गर्दा सर्नेदर तिब्र भएकाले यस्तो अवस्थामा छुट्टै बस्नुपर्ने डा. राजेन्द्र भद्राले बताउनु भएको छ ।

‘कोरोना संक्रमण वा लक्षण देखिएका श्रीमान श्रीमति टाढा रहनु पर्छ । यस्तो बेला यौन सम्पर्क गर्दा सर्ने दर ८० प्रतिशत हुन्छ ,’ डा. भद्राले भन्नुभयो–‘गर्भवतिलाई झनै जोखिम हुन्छ । त्यसैले समयमै सजगत बन्नुपर्छ ।’

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार
प्रतिक्रिया