२०८३ असार १० गते बुधवार

विहिवार नेपालमा ३७४९ जना संक्रमित थपिए

काठमाडौ, २९ असोज । वितेको २४ घण्टाको अवधीमा नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टाको अवधीमा ३५६४ जना संक्रमणमुक्त भएका छन् । देशभर हाल ३६ हजार ५३३ संक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया