२०८३ कार्तिक ११ गते बुधवार

कर्मचारीमा कोरोना देखिएपछि कपुरकोट अदुवा बाली अनुसन्धान कार्यालय सिल

तुलसीपुर, १ भदौ / राष्ट्रिय अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानमा कार्यरत एक कर्मचारीमा   कोरोना संक्रमण देखिएपछि सिल गरिएको छ । दाङको तुलसीपुर घर भएका ती कर्मचारीमा  आईतबार पिसीआर रिपोर्ट परिक्षण गर्दा कोरोना पुष्टि भएपछि कार्यालय सिल गरिएको हो । यसैबिचकर्मचारीमा कोरोना देखिएपछि सोमबार ८१ जनाको स्वाब संकलन गरिएको छ । ती मधय २५ जना कर्मचारी, र अन्य होटेल व्यवसायी, व्यपारी र उनिसंग सम्पर्कमा रहेका नागरिक छन् ।        

प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।