२०८३ असोज ६ गते मङ्गलवार

करेन्ट लागेर एक युवकको ज्यान गयो

दाङ, १० चैत । पाल्पामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । रैनादवी छहरा गाउपालिका वडा नम्वर ७ बस्ने १९ वर्षिय ईन्द्र बहादुर रानाको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । स्थानिय खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई करेन्ट लाग्दा घटना स्थलमै ज्यान गएको प्रहरीको भनाई छ । घटना शनिवार भएको हो ।घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७५ चैत्र १० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।