२०८३ कार्तिक ११ गते मङ्गलवार

दाङमा कौडा खेलिरहेका १७ जना जुवाडे पक्राउ

तुलसीपुर, १७ मंसिर । दाङमा कौडा खेलिरहेका १७ जना पक्राउ परेका छन् । गएराति १२ वजेको समयमा घोराही उपमहानगरपालिका १५ अमृत टोल स्थित ठाकुर खनालले हारजित हुने गरी हारजित हुने गरी कौडा खेलाइहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडा सहित १ लाख ५२ हजार ५५ रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रकरी कार्यालय दाङका प्रवक्ता एवम् सुचना अधिकारी इश्वर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरु माथि थप अनुसन्धान भैरहेको छ ।।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।