२०८३ कार्तिक ११ गते बुधवार

दाङमा ट्रक दुर्घटना हुदा २ जना घाइते

तुलसीपुर, १७ श्रावन ।  दाङमा ट्रक दुर्घटना हुदा २ जना घाइते भएका छन् । लमही–घोराही सडकखण्डमा पर्ने चौपट्टा नजिकै मालबहाक ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी घाइते भएका चालक र सहचालकलाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । अहिले प्रहरी घटनास्थलमै रहेको र थप विवरण आउन बाँकी रहेको डीएसपी तिमल्सिनाले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।