२०८३ कार्तिक ११ गते बुधवार

दाङमा गुडिरहेको ट्रकमा आगो लाग्यो

दाङ, १३ श्रावन ।  दाङको लमहीमा गुडिरहेको एउटा ट्रकमा आगो लाग्दा जलेर नष्ट भएको छ । सडकमा गुडरहेको सु.प.प्र. ०१ –००१ ख ३३३७ नम्बरको रित्तोे ट्रकमा आँफै आगो लागेको चालकले बताएको प्रहरीले जनाएको छ ।

बिहान ४ बजेर २५ मिनेट जाँदा दाङको लमही नगरपालिका– ९ चाउखोला नजिकको जङ्गल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आगलागी भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।