२०८३ कार्तिक १२ गते बिहिवार

ग्याँस लिक भएर आगलागी हुदा एउटा घर जलेर नष्ट

रामेछाप, १ बैशाख ।  खाना पकाउने सिलिण्डर ग्याँस लिक भएर आगलागी हुँदा मन्थली नगरपालिका–१३ फुलासीको देविटारमा एउटा घर जलेर नष्ट भएको छ ।

आज बिहान स्थानीय रामबहादुर गिरीको चार कोठे घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको हो । आगलागीबाट झण्डै नौ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।