२०८३ कार्तिक १२ गते बिहिवार

चट्याङले लागेर तीनजना घाइते

चितवन, १३ चैत ।  चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । घाइते हुनेमा इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङका सानुमाया चेपाङ, छोरी मनिषा र छोरा रामबहादुर रहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । चट्याङबाट एक कोठे कच्ची घर पनि जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।