कालीकोट, २६ फागुन । कालीकोटमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा नरहरीनाथ गाउापालिका ८ का ४३ वर्षीय केशव थापा र २७ वर्षीय गंगा थापा रहेको प्रहरीले जनाएको छ ।
नरहरीनाथ गाउँपालिका ८ कालढुङ्गा भन्ने ठाउँमा पुरानो पोल उखेल्ने क्रममा पुरानो पोलले नयाँ पोललाई छुँदा उनीहरुलाई करेन्ट लागेको हो । त्यहाँ नेपाल विद्युत् प्राधिकरणले ६ महिना अघि ११ हजार भोल्टेजको प्रसारण लाइन पुर्याएको थियो ।
प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।