२०८३ कार्तिक ११ गते बुधवार

अटो चालकले दिए भेटिएको एक लाखको गहना

तुलसीपुर, २४ मंसिर ।  अटोमा भेटिएको करिब एक लाख बराबरको गहना चालकले सम्बन्धित व्यक्तिलाई दिएका छन् । रा१ह ३९१२ नम्बरको अटो चालक टेक बहादुर रोकाले सल्यानको लान्ती निवासी लिला रानाको तिलहरी, चोकर, झुम्का भेटिएको भोलिपल्ट सम्बन्धित व्यक्तिलाई बुझाउनु भएको हो ।

सिटी हस्पिटलमा उपचार गरेर बसपार्कमा रहेको आफन्तको घरमा फर्किदै गर्दा गरगहना सहितको ब्याग अटोमा छुटेको थियो ।  यस अघि पनि अटो चालक रोकाले यात्रुको छुटेको नगद १ लाख, मोबाइल सम्बन्धित व्यक्तिलाई बुझाएको बताउनुभयो । 

भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहाेस 

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।