२०८३ बैशाख ३१ गते बिहिवार

२०७७ सालको आज अन्तिम दिन

सांकेतिक फाईल फोटो

तुलसीपुर, ३१ चैत । २०७७ सालको आज अन्तिम दिन । भोली बुधवारबाट २०७८ साल सुरु हुदैछ । नेपाली पात्रो अनुसार नागरिकले हरेक वर्ष नयाँ वर्षका रुपमा बैशाख १ गतेलाई मनाउने गर्दछन् । तर गत वर्ष पनि कोरोना माहामारीका कारण नयाँ वर्षलाई नागरिकले घरमै बसेर नयाँ बर्ष २०७७ लाई स्वागत गरेका थिए ।

भने अब आउने नव वर्ष २०७८ मा कोरोना जोखिम उस्तै भएकाले धेरै मानिसहरु जमघट तथा भेला गर्न नपाईने भएको छ । सिमित संख्यामा साथीभाई ईष्टमित्र एक आपसमा भेटघाट गरी नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार
प्रतिक्रिया