नेपाली सेनाले बुझायो निकुञ्जलाई २५ थान हतियार

तुलसीपुर, १२ माघ ।  नेपाली सेनाले  २५ थान भरुवा बन्दुक शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको छ ।सेनाले माघ ७ गतेदेखि ११ गतेसम्म शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट २५ नाल भरुवा बन्दुक बरामद गरेको थियो ।

बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत दाङ्ग जिल्ला बबई गाउँपालिका(१ को खयरखुट्टि स्थित स्थानिय व्यक्तिको घरबाट भरुवा बन्दुक बरामद गरी बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको छ ।

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया