जंगल युद्धकला गर्ने राधिका थापा, पहिलो महिला सैनिक

तुलसीपुर, ८ माघ । प्रतिविद्रोह तथा जंगल युद्धकला गर्ने राधिका थापा, पहिलो महिला सैनिक जंगल युद्धकला गर्ने राधिका थापा, पहिलो महिला सैनिक वनेकी छन् ।

तीन महिनाको अवधीसम्म चल्ने अत्यन्तै कठिन तालिमको रुपमा लिइएको उक्त तालिममा जंगल नेभिगेशन, धराप निर्माण गर्ने, वगलनभि, सर्पदंश ब्यवस्थापन लगायत बिभिन्न सैनिक ज्ञान र सीपहरु सिकाउने गन्छि । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ थापाटोल थापा २०६९ सालमा नेपाली सेनामा भर्ना भएकी थिइन ।

सैन्य आधार तालिम पश्चात उच्चस्तरको शारिरिक एवं मानसिक क्षमता माग गरेर प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरि उल्लेखनीय उदाहरण प्रस्तुत गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष भल्लव पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया