२०८३ असोज ६ गते मङ्गलवार

तुलसीपुरमा खुकुरी हानाहान गर्ने दुई युवा घाइते

तुलसीपुर, १० असोज । तुलसीपुरमा एक आपसमा खुकुरी हानाहान गर्ने दुई युवा आफै घाईते भएका छन् ।

घाईते हुनेमा तुलसीपुर –६ बरुवागाउँ निबासी ३० बर्षको विकाश नेपाली र एकान्त होटेल नजिकै बस्दै आएका २३ बर्षका रोहन श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका ईन्चार्ज तथा प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि विकासलाई नेपालगञ्ज र रोहनलाई कोहलपुर रिफर गरिएको छ । घटना साँझ ६ भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।