पाँच किलो अफिम सहित तुलसीपुरमा श्रीमान– श्रीमती पक्राउ

तुलसीपुर, १० असोज / दाङको तुलसीपुर स्थित गुम्राह चोकबाट ५ किलो अफिम सहित श्रीमान -श्रीमती पक्राउ परेका छन् ।

रोल्पाको घर भएका उनिहरुको नाम भने प्रहरीले खुलाएको छैन ।  उनिहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

फाईल फोटो

प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार
प्रतिक्रिया