केसीले गरे छिमेकीको घरमा गएर सुसाईट

तुलसीपुर, ३ भदौ । तुलसीपुरमा एक व्यक्तिले छिमेकीको घरमा गएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

तुलसीपुर उपमहागनरपालिका–१७ बनकट्टा निबासी ३० बर्षका शेखर केसी छिमेकी शषिराम दसौदीको घरको माथिल्लो तलमा गएर झुण्डीएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

यस अघि पनि पटक पटक आत्महत्याको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार
प्रतिक्रिया