चक्कु प्रहारबाट एक युवकको मृत्यु

काठमाडौँ । काठमाडौँको मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा चक्क प्रहारबाट एक युवकको हत्या भएको छ ।

तार्केश्वर नगरपालिकाको मितेरी पुलस्थित सो खाजा घरमा दोर्जे तामाङसहितको समूहले चक्कुले हानेर लोलाङ हाइट बस्ने २४ वर्षीय लक्ष्मण तामाङका हत्या गरेको बताइएको छ ।

मृतकको शव अहिले ग्रिनसिटी अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार
प्रतिक्रिया