प्रहरी साहयक निरीक्षक पक्राउ

तुलसीपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ ।

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत कार्कीले पम्पमा रहँदा आर्थिक वर्ष ०७४÷७५ र आव ०७५/७६ मा रु एक करोड आठ लाख ९९ हजार १८४ रकम हिनामिना गरेको अभियोग लागेको छ ।

 

 

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार
प्रतिक्रिया