श्रीमानको कुटपिटबाट बबई गाउँपालिकामा श्रीमती गम्भिर घाईते

तुलसीपुर, १५ साउन

Advertisement

गएराति श्रीमानको कुटपिटबाट दाङको बबई गाउँपालिकामा श्रीमती गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

Advertisement

घाईते हुनेमा बबई गाउँपालिका–६ छाउनीडाँडा निबासी ३० बर्षकी टीका नेपाली रहेको प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए । घाईते विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

Advertisement

श्रीमतिलार्ई ३१ बर्षका राजु नेपालीले राति साढे नौ बजे कुटपिट गरेको प्रहरीले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *