तुफानका बिरुद्ध प्रहरीमा बलात्कार प्रयासको उजुरी

तुलसीपुर, २७ असार/ एक महिलालाई  बलात्कार प्रयास गरेको आरोमा तुलसीपुरमा युवक विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ ।

असार २६ गते राती नौ बजे बलात्कारको प्रयास गरेको आरोपमा तुलसीपुर–५ रानीजरुवा निबासी २१ बर्षका  तुफान विक विरुद्ध प्रहरीमा उजुरी परेको हो । आरोपी युवक फरार रहेको तुलसीपुर प्रहरीले जानारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार
प्रतिक्रिया