२०८३ बैशाख ११ गते शुक्रवार

बलात्कार गर्न खोजेको आरोपमा तुलसीपुरमा धिताल पक्राउ

तुलसीपुर, २१ जेठ

मध्यरातमा बलात्कार गर्न खोजेको आरोपमा तुलसीपुरमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– १ भमके निबासी ३८ बर्षका बुद्धिराम धिताल रहेको प्ररीले बताएको छ । पिडितको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको जनाएको छ ।
आरोपीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी स्रोतले बताएको छ । घटना मंगलबार राती १२ बजेको भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २१ गते बुधवार
प्रतिक्रिया