२०८३ असोज ६ गते मङ्गलवार

बलात्कार प्रयासमा तुलसीपुरका एक युवक पक्राउ

तुलसीपुर, ४ जेठ /    जबरजस्ती करणी गर्न खोजेको आरोपमा तुलसीपुरमा एक  युवक पक्राउ परेका छन् । ८ बर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा तुलसीपुर –७ निबासी १८ बर्षका सरोज भण्डारीलाई प्रहरीले  पक्राउ गरेको हो । पक्राउ परेका युवकलाई बाल यौन दुरुत्साहन मुद्दा चलाइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रहरी प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए । युवकलाई प्रहरीले हिजो घरैबाट पक्राउ गरेको हो ।
प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।