२०८३ असोज ४ गते आइतवार

रुकुम पश्चिममा अबैध अफिम खेति नष्ट

तुलसीपुर, १७ बैशाख रुकुममा प्रहरीले पाँच विघाह क्षेत्रफलमा लगाएको अफिमखेति नष्ट गरेको छ । जिल्लाको सानोभेरी गाउँपालिकाका–५ पतनी, धानखोला र त्रिवेणी गउँपालिकाको सितुवागंमा लगाएको अवैध अफिम खेति नष्ट गरिएको हो । अस्थायी प्रहरी पोष्ट माग्माबाट प्रहरी साहयक निरीक्षक कृष्ण बुढाको नेतृत्वमा गएको प्रहरी टोलीले अफिम नष्ट गरेको थियो । प्रहरीले यस अघि करिब १० विघाहमा लगाएको अफिम नष्ट गरिसकेको छ ।
प्रकाशित मिति : २०७७ बैशाख १७ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।