२०८३ असोज ४ गते आइतवार

तुलसीपुरकाे हरीपौरीमा वृद्ध मृत फेला

तुलसीपुर, ७ बैशाख तुलसीपुर –१२ हरीपाैरीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । घरबाट शुक्रबार निस्केका सोही ठाउँका मंगलबहादुर चौधरी हरीपाैरीको खेतमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । मृतकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । चौधरीको शव पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
प्रकाशित मिति : २०७७ बैशाख ७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।