२०८३ असोज ४ गते आइतवार

सामुहिक बलात्कार आरोपमा तुलसीपुरमा ४ जना बिरुद्ध प्रहरीमा जाहेरी

तुलसीपुर, ५ बैशाख लकडाउनको समयमा तुलसीपुरमा एक नाबालिकालाई ४ जना बालकहरुले  जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको छ । ७ बर्षकी बालिकालाई १४ बर्ष, ११ बर्ष,,१० बर्ष र ९ बर्षका बालकले पालैपालो गरि जबरजस्ती करणी गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको हाे । पिडितका अनुसार ४ जनाको समूहमा रहेका बालकहरुले गएको चैत्र २९ गते घरनजिकै रहेको बारीमा लगेर बलात्कार गरेका थिए । बालिकाको यौनिबाट रगत बगेपछि सोधपुछ गर्ने क्रममा उक्त घटना खुलेको हो ।
प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।