२०८३ भाद्र २४ गते बुधवार

वन मुद्धाका फरार अभियुक्त दाङमा पक्राउ

तुलसीपुर,१९ बैशाख । वन मुद्धाका फरार अभियुक्त पक्राउ लाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालीका वडा नं. ३ बरुवा बस्ने वर्ष ३५ का माईतुलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चौधरीलाई दाङ देउखुरी जिल्ला अदालत २०७१ साल जेष्ठ २ गते दुई महिना एघार दिन कैद सजाय र २ लाख ९८ हजार ४ साय १६ रुपैया जरीवाना तोकेको थियो । उनलाई प्रहरी टोलीले खोज तलास गर्दै जाँदा आफ्नै घर ठेगाना अन्तरगत लुकीछिपी बसेको अवस्थामा आज फेला पारेको हो । निज लाई कैद र जरीवाना भुक्तानको लागि दाङ देउखुरी जिल्ला अदालत घोराहीमा पठाईएको प्रहरी प्रमुख धिरज प्रताप सिँहले बताउनुभएको छ ।।
प्रकाशित मिति : २०७४ बैशाख १९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।