कर्मकोट सामुदायिक वनको अध्यक्षमा वली

तुलसीपुर, २२ माघ

कर्मकोट सामुदायिक वन उपभोक्ता समूह तुलसीपुर–१९ को अध्यक्षमा पलबहादुर वली निर्वाचित भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अध्यक्षमा उठेका वलीले नेपालीकांग्रेसका हिरा बहादुर चन्दलाई पराजित गर्दै सामुदायिक वन भोक्ता समहुको अध्यक्षमा निर्वाचि भएका हनु ।

त्यसैगरी वन समूहको उपाध्यक्षमा हरिबहादुर वली, सचिव विना वली, कोषाध्यक्षमा कर्णबहादुर वली र सहसचिवमा भरत पाध्रे, चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा शंकर विक, सुर्यबहादुर भुसाल, हिरा बाँठा, मंगली सुनार, मनमालि घर्ती र लिल मल्ल चयन भएका छन् । वन समूहको २२ औ साधरणरसभाले उक्त कार्यसमिति चयन गरेको हो ।

प्रकाशित मिति : २०७६ माघ २२ गते बुधवार
प्रतिक्रिया