खोखो समिति दाङको कार्यसमिति पुर्नगठन

तुलसीपुर, २ बैशाख ।
खोखो समिति दाङको कार्यसमिति पुर्नगठन गरीएको छ । तुलाराम केसीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरीएको हो । जस्को उपाध्यक्षमा प्रकाश रावत,सचिबमा दिपेन्द्र भण्डारी,कोषाध्यक्षमा जै बहादुर घर्ति मगर,उप सचिबमा उषा कवर मगर रहेका छन । त्यसैगरी सदस्यहरुमा पुरन विक ,गिता पाण्डे,तिलक बहादुर पौडेल र तुल्सी घर्ति मगर रहेका छन । तुलाराम केसीको अध्यक्षता एवं खेलकुद विकास समिति दाङका अध्यक्ष डिल्ली डागीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।।

प्रकाशित मिति : २०७४ बैशाख २ गते शनिवार
प्रतिक्रिया