२०८३ भाद्र २४ गते बुधवार

फिफा विश्वकप : स्विटजरल्याण्डले अल्जेरियालाई २ गोलले हरायो

फोटो फाईल

काठमाण्डौ, १९ असार । स्विटजरल्याण्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ। शुक्रबार बिहान अल्जेरियालाई २-० गोलले हराउँदै स्विटजरल्याण्डले प्रि-क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।

क्यानडाको भ्यानकुभरमा १० औं मिनेटमै ब्रील एम्बेलोले गोल गर्दै स्विटजरल्याण्डलाई अग्रता दिलाउनु भएको थियो । ४६ औं मिनेटमा ड्यान एनडोएले गरेको गोल खेलमा निर्णायक साबित भयो। स्विटजरल्याण्डले अब अन्तिम १६ मा घाना र कोलम्बियाबीचको विजेतासँग भिड्नेछ।

प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।