२०८३ असार १६ गते मङ्गलवार

विश्वकप : मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हरायो

काठमाण्डौ, १६ असार । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टीसुटआउटमा ३-२ गोल अन्तरले पराजित गरेको छ। निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुट आउटबाट गरिएको हो। यो खेल संगै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

प्रकाशित मिति : २०८३ असार १६ गते मङ्गलवार
प्रतिक्रिया