२०८३ मङ्सिर ९ गते बुधवार

चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा निरला अर्याल

तुलसीपुर, ३० फागुन । चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा निरला अर्याल गैरेलाई चयन गरिएको छ । शनिबार तुलसीपुरमा भएको छैठौं अधिवेशनले गैरेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा भुपेश वली, सचिवमा एकराज भण्डारी र कोषाध्यक्षमा झग्गु भण्डारीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा हिमाल महरा, दिपेन खत्री र टेकराज भण्डारी रहेका छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।