२०८३ कार्तिक ७ गते शुक्रवार

महानवमीमा राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा

काठमाडौँ, १५ असोज । आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका नौ जना कन्याको पूजा गर्नुभएको छ । राष्ट्रपतिको सचिवालयका अनुसार महानवमीको अवसरमा प्रत्येक वर्ष राष्ट्रप्रमुखद्वारा कन्या पूजा गर्ने परम्परा रहिआएको छ । यसै क्रममा प्रथम महिला सविता पौडेलले पनि नवदुर्गाका प्रतीक नौ जना कन्यालाई पूजाअर्चना गर्दै आशीर्वाद लिएका छन्।

प्रकाशित मिति : २०८२ असोज १५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।