२०८३ कार्तिक ११ गते बुधवार

पोखरीमा डुबेर २ जना बालकको मृत्यु

सिरहा, १८ असार ।  सिरहाको नरहा गाउँपालिका–३ खोरिया टोलमा पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय सुशील मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उहाँका ८ वर्षीय भाञ्जा आशिष मण्डल रहेका छन् ।

हिजो दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यायल सिरहाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८१ असार १८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।