२०८३ कार्तिक ११ गते बुधवार

कल्भर्टबाट कार खस्दा एक जनाको मृत्यु

काठमाण्डौ, १४ असार ।  काठमाण्डौको नागार्जुन नगरपालिका–६ रामकोटमा कार कल्भर्टबाट खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा नागर्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

प्रहरीका अनुसार बिहान बागमती प्रदेश ०२७ च ०४ ०१ नम्बरको कार छमछमे खोलाको कल्भर्टबाट तल खसेर दुर्घटना भएको हो ।।

प्रकाशित मिति : २०८१ असार १४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।