२०८३ कार्तिक ११ गते बुधवार

चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं, ३ असार ।  मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृतयु भएको छ । चट्याङ लागेर राक्सिराङ–२ थुम्कीका ४५ वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । आज बिहान घरमै सुतिरहेका बेला प्रजालाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।