२०८३ कार्तिक ११ गते बुधवार

पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

काठमाण्डौ, ३२ जेठ ।  ताप्लेजुङमा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पहिरोमा पुरिएर खेजिनिम–२ का ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाया र उहाँहरुका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो ।

यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीया छोरी घाइते हुनुभएको छ । बाढीले तमोर करिडोरका दुईसहित ६ वटा पुल बगाएको बताइएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ ३२ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।