२०८३ कार्तिक ११ गते बुधवार

जिप दुर्घटना हुदा १२ जना घाइते

काठमाडौं, १० जेठ ।  बाजुराबाट विद्यार्थी बोकेर रारा तालका लागि छुटेको जीप मुगुमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी लगिएको छ । घाइतेहरु खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

मुगुको खत्याड गाउँपालिका–२ को शेरीजाममा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको मुगुका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो । बाजुराको कोल्टीस्थित जनप्रकाश माविका विद्यार्थी शैक्षिक भ्रमणका लागि रारातर्फ जाने क्रममा दुर्घटना भएको हो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।