२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते

फोटो/ कृष्ण अधिकारी

तुलसीपुर, ४ जेठ ।  दाङको तुलसीपुरमा बस दुर्घटना हुदा १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार तुलसीपुरबाट काठमाडौंका लागी छुटेको प्र.३-०१-००६ ख ०९७५ नम्बरको बस आज बेलुका ६ बजेको समयमा तुलसीपुर–१८ बेल्झुन्डिमा दुर्घटना हुदा १५ जना घाइते भएका हुन् ।

बसमा ३२ जना सवार रहेकोमा अरु भने सकुसल रहेको र घाइतेहरुलाई उपचारका लागी राप्ती प्रादेशिक अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका बारेमा थप विवरण आउन बाकी छ ।।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।