२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा टिप्पर दुर्घटना

तुलसीपुर, १ जेठ ।  दाङको तुलसीपुरमा टिप्पर दुर्घटनामा परेको छ । तुलसीपुरको लामीदमारबाट तुलसीपुर–१४ भोजपुरतर्फ जादै गरेको रा १ ख २३०३ नम्बरको टिप्पर तुलसीपुर–४ घोरनेटीमा आज दिउँसो दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार गढवा गाउँपालिका–३ का ४२ वर्षीय पेनु चौधरीले चलाएको सो टिप्पर उकालोमा ब्रेक फेल हुदा सडकदेखी झन्डै २५ मिटर तल खसेर दुर्घटनामा परेको हो ।  दुर्घटनाबाट मानविय क्षेती भने नभएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।