२०८३ कार्तिक ११ गते बुधवार

अनलाइनमा २ अर्ब भन्दा धेरै कारोबार गर्ने एक जना पक्राउ

काठमाण्डौ, ३१ बैशाख ।  अनलाइन सट्टेबाजी गराएको आरोपमा काभ्रेको मण्डनदेउपुर नगरपालिकाका अनिल ढुंगाना पक्राउ परेका छन् । उनले विभिन्न व्यक्तिका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ई–सेवा वालेटमा लिङ्क गरिएका ५६ वटा बैंक खातामा अहिलेसम्म दुई अर्ब एक करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै उनले दुई सय ४३ प्रकारका क्रिप्टोकरेन्सीमा अहिलेसम्म एक अर्ब ३४ करोड अर्ब रुपैयाँ कारोबार गरेको भेटिएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।