२०८३ कार्तिक ११ गते बुधवार

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाण्डौ, २० बैशाख ।  चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–४ का सुमित महतो र जीवन चौधरी रहेको प्र्रहरीले जनाएको छ ।

प्रहरीका अहनुसार ना २२ प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो । उनीहरूको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।