काठमाडौं,१७ वैशाख । धनुषाको नगराइन नगरपालिका २ मा एक जना पुरुषको शव फेला परेको छ । नाम, वतन नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान गरिरहेको उहाँले बताउनु भयो ।
प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।