सप्तरी, १० बैशाख । सप्तरीमा पोखरीमा डुबेर आज सोमवार एक जना बालकको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–८ भगवती मन्दिरमा रहेको पोखरीमा डुबेर वडा नम्बर ९ का विक्रम रामको सात वर्षीय छोरा विशालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । खेल्ने क्रममा विशाल राम पोखरीमा खसेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।