२०८३ कार्तिक ११ गते बुधवार

छुरा प्रहार गरी एकजनाको हत्या

खोटाङ, २ बैशाख ।  खोटाङमा छुरा प्रहारबाट एक जनाको हत्या गरिएको छ । छुरा प्रहारबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३१ वर्षीय धनजित राईको गएराति सवा ८ बजे मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ ।

स्थानीय भीमबहादुर राईको मकैबारीमा छुरा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जनाकारी दिनुभयो । तीन जनाले छुरी प्रहार गरेको र उनीहरू फरार रहेको कार्कीले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।