२०८३ कार्तिक ११ गते बुधवार

नाइट बसको ठक्करबाट दाङमा माेटरसाइकल चालककाे मृत्यु

दाङ, २७ चैत । दाङको तुलसीपुरबाट काठमाण्डौका लागि छुटेको रात्रीबसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १७ निवासी २३ वर्षका सौगात ओली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी मोटरसाइकलमा पछाडी सवार रहनुभएका तुलसीपुर उपमहानगरपालिका ११ निवासी ३५ वर्षका शरद लामिछाने गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । ना ६ ख १४८६ नम्बरको रात्रीबसले गोग्ली नजिकै लु ४१ प ८०९२ न को मोटरसाइकललाई गएराति ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।