२०८३ कार्तिक ११ गते बुधवार

श्रीमान–श्रीमती घरभित्रै मृत भेटिए

काठमाडौं, २० चैत ।  पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन् । स्थानिय सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घर्ती घरभित्रै आज मंगलबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थल हेर्दा रगताम्मे रहेकाले हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।